आज माघ १२ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नोवल कोरोना भाइरसको संक्रमणको बारेमा समाचारहरु प्रकाशित भएका छन् । त्यस्तै, सभामुख पदको निर्वाचनको बारेमा पनि समाचारहरु प्रकाशित भएका छन् ।
१२ माघ २०७६, काठमाडौं अब सरकारको बजार निरीक्षण अधिकृतले उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि तत्कालै तीन लाख रुपियाँसम्म जरिवाना गर्नसक्ने छन् । उपभोक्ता संरक्षण ऐन २०७५ र नियावली २०७६
१२ माघ २०७६, काठमाडौं निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पार्टीले आफूलाई सभामुख नबनाएर ठूलो अवसर गुमाएको दाबी गरेकी छिन् । नेपाल समाचारपत्रसँगको अन्तरवार्तामा उनले सो दाबी गरेकी हुन् । उनले भनेकी
१२ माघ २०७६, काठमाडौं बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः
१२ माघ २०७६, काठमाडौं पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका
१२ माघ २०७६, काठमाडौं सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ । सभामुखको चयनको औपचारिक
१२ माघ २०७६, काठमाडौं लगानी सहजताका लागि हाल कार्यान्वयनमा रहेको एकद्वार प्रणालीजस्तै भन्सार जाँचपासको प्रक्रियामा पनि त्यस्तै प्रणाली प्रयोग गरिने भएको छ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न
रातो मासुको कालो धन्दा आज माघ ११ गते शनिबार काठमाडौं उपत्यकाबाट प्रकाशित हुने मुख्य दैनिक पत्रिकाले ठगी, विकास निर्माणमा भएको ढिलाइ एवं समसामयिक राजनीतिक विषयमा समाचार प्रकाशित गरेका छन् ।
११ माघ २०७६, काठमाडौं सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले
११ माघ २०७६, काठमाडौं काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ
१० माघ २०७६, काठमाडौं आज माघ १० गते शुक्रबार प्रकाशित मुख्य दैनिक पत्रिकाले काठमाडौंका सडकहरुमा दृष्टिविहीनहरुले गीत गाएर माग्न नपाउने व्यवस्था, मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने
१० माघ २०७६, काठमाडौं सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.