काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा यो दर ९८.४४ प्रतिशत पुगेको थियो । कृषि विभागका अनुसार यस वर्ष मनसुन ढिला
कास्की । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्दै खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो
खोटाङ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका १२ जनामा डेङ्गु पुष्टि भएपछि
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन र सम्पन्न हुँदै गरेका पाँच जलविद्युत् आयोजनाको संयुक्त लगानीमा सडक स्तरोन्नति कार्य सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पालिकाको केन्द्र मौवाफाँट
महोत्तरी । साउनको अन्तिम सातामा अनुकूल वर्षा भएपछि महोत्तरीमा धान रोपाइँको गति तीव्र बनेको छ । असार र साउनको पहिलो दुई सातासम्म खडेरीले किसानलाई मर्का परे पनि अन्तिमतिर निरन्तर पानी
उदयपुर । सदरमुकाम गाईघाटमा हरियो तरकारीको मूल्य बढ्दै गएको अवस्थामा जिल्लाका पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेसहितका बस्तीमा उत्पादित इस्कुसले बजार तताउन थालेको छ । यहाँ दैनिक करिब रु
बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइको पहलमा बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जमिन चक्लाबन्दी गरी व्यावसायिक फलफूल तथा तरकारीखेती सुरु गरिएको छ। परियोजना एकाइका प्रमुख नारायण पौडेलका
बागलुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाभर एक लाख ९३ हजार ७२२ पशुचौपायामा विभिन्न रोगविरुद्ध खोप लगाएको छ। जिल्लाका १० वटै स्थानीय तहका ८५ वडामा प्राविधिक टोली
भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा तीव्र बसाइँसराइका कारण गाउँ रित्तिँदै र तराईमा जनसङ्ख्या चाप बढ्दै गएको छ । नौ जिल्लामध्ये कञ्चनपुरमा मात्र प्रदेशको कुल जनसङ्ख्याको २० प्रतिशत बासोबास छ ।
भक्तपुर । काठमाडौँ उपत्यकामा घरेलु क्षेत्रमा कार्यरत बालबालिकाको अवस्था, कारण र अनुभवबारेको अध्ययन प्रतिवेदन ‘काठमाडौँ उपत्यकामा घरेलु बाल श्रमिकको जीवन’ बुधबार सार्वजनिक गरिएको छ। महिला तथा बालबालिकाको क्षेत्रमा तीन दशकदेखि
बागलुङ — बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै पनि बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा अवैध दोहन निरन्तर जारी छ। गत असारदेखि भदौ १५ गतेसम्म दोहनमा
कञ्चनपुर — आठ दिनको उपचारपछि पुनर्जीवन पाएको अर्धवयस्क सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा सफलतापूर्वक प्रकृतिमा फर्काइयो। गाडीमार्फत ल्याइएको गिद्धलाई पिँजडाबाट छोडेपछि पखेटा फिँजाउँदै उडेको दृश्य दुर्लभ
You must be logged in to post a comment.
You must be logged in to post a comment.