तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका २५ जना किसानले सामूहिक रूपमा पहिलोपटक अकबरे खुर्सानीखेती गरेका छन् । अर्चले कृषक समूहमा आवद्ध किसानहरूले २२ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती थालनी गरेका
सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेच्ने आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् । उनी दिनमा रु ३०० देखि रु ७०० सम्मको निगुरो
स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मीले बाँझिएको जमिन फाँडेर व्यावसायिक कागतीखेती सुरु गरेका छन् । अहिले कागती खेती नै उनको आम्दानीको प्रमुख स्रोत बनेको छ ।
चितवन । नेपालमा उत्पादन हुने अण्डा अब एन्टीबायोटिकरहित भएका छन्। सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि किसानहरूले खोप र जडिबुटीजन्य उपायमार्फत रोग नियन्त्रण गर्दै अण्डा उत्पादन थालेका हुन्। कृषि तथा
ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक गरेको छ। यो प्रणाली सोलिड वेस्ट म्यानेजमेन्ट एसोसिएसन नेपाल, अपकोड नेपाल र नेपाल
दार्चुला । नेपाल र भारतका सुरक्षा अधिकारीबीच दार्चुलाको खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र
कैलाली । एक समय थियो, गाउँघरमा मादलको ताल गुन्जिँदै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा भेला भएर वर्षभरिका दुःख–वेदना गीतमार्फत पोख्थे, मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभरको
पर्सा । वीरगन्ज महानगरमा हैजा सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्म संक्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकारले प्रयास गरे पनि
महोत्तरी । मिथिला क्षेत्रमा आज श्रद्धा र आस्थासहित चन्द्रमाको पूजा गरेर चौरचन पर्व मनाइँदै छ । परम्परागत रूपमा मनाइने यस पर्वलाई मिथिलाञ्चलका गाउँबस्तीमा ‘चौरचन’ वा ‘चौठचन्द्र’ पर्वका नामले पनि चिनिन्छ
तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) को म्याद चौथो पटक थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको खण्डमा असोज २५ गतेसम्म म्याद थप गरेको हो
देउखुरी । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान करिब
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार गएराति करिब ११ बजे थापामाथि
You must be logged in to post a comment.
You must be logged in to post a comment.