ताप्लेजुङ । पछिल्लो समय नेपालमा हिमाल आरोहण गर्ने आरोहीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड
धादिङ । वर्षा सुरु भएपछि धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर यस वर्ष पनि भासिने र पहिरो जाने क्रम रोकिएको छैन । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडा क्षेत्रलाई
महोत्तरी । गत साउनमा आएको अविरल वर्षा र डुबानका कारण धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानहरू वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित भएका छन् । करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली
बागलुङ । एक दशकअघिसम्म ढोरपाटनवासीको जीवनयापन घोडा र खच्चडमै निर्भर थियो । सामान ढुवानीदेखि यात्रा गर्नसम्म प्रयोग हुने घोडा–खच्चड सडक विस्तारपछि कामविहीन बनेका थिए । यसै कारण धेरै किसानले घोडा
बागलुङ । कालीगण्डकी नदीबाट नियम विपरीत उत्खनन गरी सङ्कलन गरिएको बालुवा जफत गरिएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा जफत गरिएको सो बालुवा कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइएको हो ।
सुनसरी । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह उच्च बनेपछि बाढी जोखिम कम गर्न कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक
कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वतिर महाकाली र उत्तरतिर जोगबुढा नदी बीच अवस्थित यस बस्तीको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको छ
काठमाडौँ। नक्कली कागजात तयार पार्ने कार्यमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेहरूमा गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३
बागलुङ । कालापैराखोलामा आएको भीषण बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित सो खण्डमा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम सडक पूर्ण रूपमा रोकिएको
सिन्धुपाल्चोक । जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण उच्च हिमाली क्षेत्रमा हुने चौँरीपालन व्यवसाय अहिले संकटमा परेको छ। तीन हजारदेखि ६ हजार मिटर उचाइमा वषौंयता चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो
सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह उच्च बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह
कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षापछि कञ्चनपुरका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी पस्दा ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले
You must be logged in to post a comment.
You must be logged in to post a comment.