भोजपुर । भोजपुरमा सुन्तलामा फल खस्ने रोग फैलिन थालेपछि किसान चिन्तामा परेका छन् । दानाको भेट्नो कुहिएर फल झर्ने क्रम बढेपछि व्यावसायिक रूपमा खेती गरिरहेका किसान समस्यामा परेका हुन् ।
दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुराका कारण चर्चामा आउने दार्चुलाको ब्यास गाउँपालिका–१ भित्रका छाङ्गरु र तिङ्कर गाउँ आज पनि आधारभूत सुविधा अभावमा छन् । न पैदल बाटो छ, न सञ्चार
बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङमा आयोजित विजय उत्सवको ८० औँ वार्षिकोत्सवको विशेष सैनिक परेडमा सहभागी भएका छन् । समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उपस्थित विभिन्न राष्ट्रप्रमुख
काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपाललाई चिनाउने प्रमुख प्रतीक हो । धार्मिक, पर्यटन र आर्थिक दृष्टिले अत्यन्त महत्त्व राख्ने सगरमाथामा पछिल्ला वर्षमा आरोही र पर्यटकको चाप बढेसँगै फोहर थुप्रिने
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मासु उत्पादनका लागि सुरु गरिएको व्यावसायिक राँगापालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रु ४३ लाख विनियोजन गरी समूह
काठमाडौँ । थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न ‘पाटा ट्राभल मार्ट–२०२५’ मा ‘नेपाल पभेलियन’मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा नेपालको
झापा। कोशी प्रदेशका नौ जिल्लाका ५४ सामुदायिक वनले आयआर्जनका लागि पर्यापर्यटन गतिविधि सञ्चालन गरिरहेका छन् । यीमध्ये आधाभन्दा बढी सामुदायिक वन सिमसार क्षेत्रमा अवस्थित छन् । पर्यटक आकर्षण गर्ने सामुदायिक
गण्डकी। सात तालको बगैँचा भनेर परिचित लेखनाथमा बेगनास र रुपा तालबीच अवस्थित रमणीय स्थल पचभैया पछिल्लो समय धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वका कारण पर्यटकहरूको आकर्षण बन्दै गएको छ। जनविश्वासअनुसार महाभारतकालीन
मकवानपुर । बागमती प्रदेशसभाको आजको शून्य समयमा १० जना सदस्यहरूले लिपुलेक सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गर्दै कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्। सत्तापक्ष र प्रतिपक्ष दुवै
झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिक ट्रेड युनियनबीच चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नवौँ चरणको वार्तापछि भएको सहमतिअनुसार अब चिया मजदुरले दैनिक न्यूनतम रु
ताप्लेजुङ । पछिल्लो समय नेपालमा हिमाल आरोहण गर्ने आरोहीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड
धादिङ । वर्षा सुरु भएपछि धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर यस वर्ष पनि भासिने र पहिरो जाने क्रम रोकिएको छैन । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडा क्षेत्रलाई
You must be logged in to post a comment.
You must be logged in to post a comment.