बाँके । नेपालगन्ज उपमहानगरपालिकाले घाइते तथा अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । यस सेवा सुरु भएपछि सडकमा दुर्घटनामा परेका, कमजोर वा रोगी जनावरलाई अस्पताल वा सेल्टरसम्म
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपाली भूमि भएको विषयमा चीनसँग स्पष्ट रूपमा धारणा राखिएको बताएका छन् । उनका अनुसार भदौ १४ देखि
जुम्ला । जुम्लाका आठ स्थानीय तहका किसानलाई यतिबेला बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउ परिपक्व भई गुलियो बनेपछि किसानले बगैँचाबाट स्याउ टिपेर बिक्री सुरु गरेका छन् । तातोपानी
सिन्धुली । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय
भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङका स्थानीयले परम्परागत रूपमा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । पुर्ख्यौली पेशा मानिने यो काम अहिले यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ ।
काठमाडौँ । आगामी कात्तिक १ गतेदेखि स्वास्थ्य बिमामा आवद्ध भएका विपन्न नागरिकहरूले मात्रै आठ प्रकारका कडा रोगको एकीकृत उपचार सुविधा पाउने भएका छन् । हालसम्म मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स,
बागलुङ । दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले ७०५ पशुको बीमा गराएका छन् । जिल्ला सहकारी सङ्घसँग आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका पशुको बीमा गरिएको
कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक र गौरवमय हुडकेली लोकनृत्य पुस्तान्तरण नहुँदा लोप हुने सङ्घारमा पुगेको छ । वीरपात्र र वीराङ्गनाका गीति–कथामा आधारित यो नृत्य पुरानो पुस्तासँगै हराउँदै गएको छ । शुक्लाफाँटा
मनाङ । मनाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नवराज पौडेलले आसन्न उपनिर्वाचनलाई शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र
महोत्तरी । महोत्तरीको उत्तरवर्ती बर्दिबास नगरपालिका क्षेत्रमा क्षयरोगीको संख्या उच्च दरमा बढ्दै गएको छ । २०८१ साउन १ गतेदेखि २०८२ साउन मसान्तसम्मको अवधिमा मात्र यहाँ १४५ जना नयाँ क्षयरोगी पहिचान
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन र वन्यजन्तु सम्बन्धी अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय तहसम्मको सहकार्य अपरिहार्य भएको बताएका छन् । न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका थप १९ जना नेपाली बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका छन् । उनीहरूमध्ये २ महिला र १७ पुरुष रहेका छन् । विमानस्थल
You must be logged in to post a comment.
You must be logged in to post a comment.