काठमाडौंँ । राजधानीमा सम्पन्न ‘मिस्टर नेपाल–२०२५’मा ललितपुरका हिमाञ्चल राज केसी ‘मिस्टर नेपाल वर्ल्ड’ घोषित भएका छन् । शनिबार राति होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि हात पारेका हुन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले आफ्नो निजी पुस्तक सङ्ग्रहसहित असंख्य दस्तावेज खरानी भएको बताएका छन् । उनका अनुसार पत्नी हिसिला यमीका करिब ८०० र आफ्ना करिब
काठमाडौं ।दक्षिणकाली नगरपालिका–१ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले व्यक्तिगत लगानीमा र भाडामा लिएको जग्गामा एकेडेमी स्थापना गरेका हुन् । एकेडेमीमा
काठमाडौं, असोज ५ गते ।नेपालका चार शीर्ष ट्रेल रनर खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व माउन्टेन र ट्रेल रन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २४ देखि २९ तारिकसम्म
केन्टकी (अमेरिका), २० सेप्टेम्बर ।नव गायक रुजन सिवाकोटीले आफ्नो नयाँ गीत ‘चञ्चले आँखा…’ अमेरिकाबाटै सार्वजनिक गरेका छन् । भर्जिनियामा रहेर स्थानीय कार्यक्रमहरूमा प्रस्तुति दिँदै आएका झापाका रुजनले गायिका मेलिना राईसँग
काठमाडौँ, असोज ४ गते ।नेपाल फुलकन्ट्याक्ट कराते महासंघको शनिबार सम्पन्न चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीलाई अध्यक्ष चयन गर्दै २२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध गठन गरेको छ । कीर्तिपुरमा सम्पन्न
हुम्ला । हिमाली जिल्ला हुम्लामा विगतमा यातायातको प्रमुख साधनका रूपमा प्रयोग हुने खच्चड विस्तारै हराउँदै गएका छन् । जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सामान ढुवानीको परम्परागत साधन खच्चडको प्रयोग दिनानुदिन
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज ५ गते (आइतबार) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको सुतक बार्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ । समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा
कैलाली । बडादसैँ र तिहार नजिकिँदै गर्दा रोजगारीका सिलसिलामा भारत गएका नेपालीहरू धमाधम स्वदेश फर्किन थालेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमासुरक्षा गुल्म धनगढीका अनुसार कैलालीको त्रिनगर नाकाबाट
धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसँगै दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज बसेको १७ औँ
भक्तपुर । दसैँको चहलपहल बढेसँगै भक्तपुरका कुम्हाले परिवारहरू यतिबेला माटोका सामग्री बनाउन भ्याइनभ्याइ छन् । सूर्यविनायकका श्याम प्रजापतिको परिवार बिहानदेखि रातिसम्म निरन्तर काममा व्यस्त छ । रातिसम्म जागारो गरेर अर्डर
पर्सा । वीरगञ्जको ऐतिहासिक पहिचान मानिने घण्टाघर सात महिनापछि मर्मतसम्भार गरी पुनः पहिलाकै स्वरूपमा फर्काइएको छ । गत फागुन ७ गते ‘बाल्कोनी’ संरचना भत्किएर इँटा झरेपछि क्षतिग्रस्त भएको घण्टाघरलाई वीरगञ्ज
You must be logged in to post a comment.
You must be logged in to post a comment.