काठमाडौँ । नेपाल–चीनलाई जोड्ने सिन्धुपाल्चोकस्थित तातोपानी र रसुवागढीको केरुङ नाका बन्द हुँदा दसैँको सामान बिक्रीमा समस्या देखिएको व्यापारीहरूले बताएका छन् । वर्षात्को प्रभावमा प्रमुख दुई नाका अवरुद्ध भएपछि हजारौँ कन्टेनरमा
तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बक्यौता असुलीका लागि विद्युत् लाइन काट्ने अभियान चलाई आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड २७ लाखभन्दा बढी उठाएको छ। उक्त अवधिमा
क्विटो । इक्वेडरको जेलमा कैदीहरूबीच भएको भीषण झडपमा बन्दुक र विस्फोटक प्रयोग हुँदा १३ कैदी र एक गार्डको ज्यान गएको छ । पहिले शान्तिपूर्ण मानिने यो देश हाल अमेरिकी लागुऔषध
मुस्ताङ । घरपझोङ–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला सुरु गरिएको छ । असोज १ गतेदेखि एक सातासम्म सञ्चालन हुने उक्त मेलाबारे केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी
जुम्ला । कर्णालीको सांस्कृतिक धरोहर मानिने चन्दननाथ र भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज स्थापना गरिएको छ । सदरमुकाम खलङ्गा बजारस्थित मन्दिरमा ५२ हातको लिङ्गो ठड्याइएको
धनगढी । बिहानदेखि बेलुकीसम्म साइकल मर्मत गर्दै बिताउने बृहस्पति बुढाक्षेत्री साँझ भने धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । ५६ वर्षीय उनी अहिले त्यहाँ स्नातकोत्तर तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१
मुगु । मुगुको रारा विमानस्थलमा आज चार महिनापछि नेपाल एयरलाइन्सको उडान भरेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाखसम्म रारा विमानस्थलमा हप्तामा तीन दिन नियमित उडान सञ्चालन
तनहुँ। व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण चार दिनदेखि अवरुद्ध भएको छ। व्यास–१३ अन्तर्गत खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाउँदा पानी आपूर्ति
काठमाडौँ । दसैँ चाडपर्व मनाउन राजधानी काठमाडौँबाट पछिल्ला पाँच दिनमै एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म
मकवानपुर । जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये ठूलो संख्यामा आफैँ कारागार फर्किएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारका प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म १९८ जना
भक्तपुर । भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएसँगै दसैँ पर्वको औपचारिक सुरुवात गरिएको छ । आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
गोरखा । वडादसैँ (नवरात्र) प्रारम्भसँगै आज गोरखा दरबारको दसैँघरमा परम्परागत विधिअनुसार जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.