म्याग्दी । वर्षा घट्दै गएपछि शरद ऋतुको नीलो आकाश, हरियाली पहाड र सेताम्मे हिमशृङखलाले गाउँघरको सौन्दर्य झनै बढाएको छ । रातो माटो र कमेरोले रंगिएका घर, खेतबारीमा लहलह झुलिरहेका धान–कोदो
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले लुकाइराखिएको ४० बोरा अनुदानको मल (डीएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रशासन र सुरक्षाकर्मीले सोमबार गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरमा
काठमाडौँ, असोज १३ गते ।नेपाली पौडीबाज अथर्व सिंहले भारतको अहमदाबादमा जारी ११ औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पुरुष १ हजार ५ सय
काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ स्थित घट्टेकुलो चोकमा डेरामा बस्नेको सहजताका लागि सामूहिक दुर्गा पूजा आयोजना गरिएको छ । जय जनता ट्रेनिङ वेलफेयर काउन्सिलले गत वर्षदेखि यहाँ दुर्गाको अस्थायी मूर्ति स्थापना
सुनसरी । चाडपर्वको सुरुवातसँगै धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजार खसीबोकाको किनबेचले चहलपहल बढेको छ । हरेक बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा पहाडदेखि तराईसम्मका किसान र व्यापारीले
जुम्ला । जुम्ली घोडाको संरक्षण र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित जुम्ला जिल्लाको गुठिचौर गाउँपालिका–२ मा घोडा दौड प्रतियोगिता हुने भएको छ । गुठिचौर–२ को आर्थिक सहयोगमा कर्णाली खेलकुद क्लब र
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यस वर्षको दसैँलाई लक्षित गर्दै ज्येष्ठ नागरिकलगायत लाभग्राहीलाई घरटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाका अनुसार पालिकाले चालु
दाङ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका किसान लोकेन्द्र रोकामगर बेमौसमी फूलखेतीमार्फत राम्रो आम्दानी गर्दै आएका छन् । उनका बारीमा वर्षभरि सयपत्री फूल फुल्छन्, जसबाट उनले प्रतिवर्ष करिब ३५ लाख रुपैयाँको फूल
महोत्तरी । मधेसमा आज दशहारा पर्वको विशेष परम्परा ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्रको षष्ठी तिथिमा हुने यो मैथिल परम्परा देवी दुर्गाको प्रतिमामा आँखा उघार्ने धार्मिक विधिसँग जोडिएको छ । यस
काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो सातामा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण बनेपा नगरपालिकामा करिब रु १० करोड बराबरको क्षति भएको प्राविधिक मूल्याङ्कनले देखाएको छ । नगरपालिकाको तीनतले
चितवन, असोज १२ ।नेपाल तेक्वान्दो संघको पाँचौँ केन्द्रीय अधिवेशनले दिपराज गुरुङलाई अध्यक्षमा चयन गरेको छ । नयाँ कार्यसमितिमा १९ सदस्य चयन भएका छन् । उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र
You must be logged in to post a comment.
You must be logged in to post a comment.