काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अधिकांश नेताहरूले चाँडोभन्दा चाँडो केन्द्रीय कमिटी बैठक आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् । आगामी निर्वाचनलाई दृष्टिगत गर्दै समान विचारधारा भएका दलबीच
भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट जारी हुने नेपाली नोटमा ‘नेपाल संवत्’ उल्लेख गर्न सकिने सम्भावना रहेको बताएकी छन् । नेपाल संवत् ११४६ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर
इलाम । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रहरूको पुनःस्थापनालाई सरकारको तत्कालीन प्राथमिकतामा राखेर काम अघि बढाइने स्पष्ट पारेका छन् ।
झापा । झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध खैरो हेरोइन बिक्री वितरणमा संलग्न आठ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा
म्याग्दी । शरद ऋतु सुरुसँगै म्याग्दीका लेकाली पशुगोठहरू ‘बुकी’बाट बेँसीतर्फ झर्न थालेका छन् । बर्खायाममा हिमालको फेदीमा पुगेर चरिएका गाईभैँसी, गोरु र भेँडाबाख्राका गोठ चिसो बढेपछि गाउँनजिकका खर्कमा झार्न थालिएको
कमलामाई । कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिँदा हायु समुदायको बस्ती गम्भीर जोखिममा परेको छ। बस्ती नै चिरा परेर फाटेका ठाउँमा बस्दै आएका स्थानीय यतिबेला सुरक्षित आश्रयस्थलको खोजीमा छन्। शुक्रबार जिल्ला
काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित नियात्रा कृति ‘कैलाश कोरा’ सार्वजनिक गरिएको छ । तिब्बतस्थित कैलाश मानसरोवर यात्राका व्यक्तिगत अनुभव र अनुभूतिलाई समेटिएको उक्त कृतिको लोकार्पण
पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले पार्टीमा ‘जेनजी’ पुस्ताको ठोस प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन् । उनीहरूले पार्टीलाई युवामैत्री, गतिशील र जिम्मेवार संस्थाको रूपमा रूपान्तरण गर्न नेतृत्वसँग ठोस कदम
काठमाडौँ । यस वर्षको दसैँलाई लक्षित गरी असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले बक्स अफिसमा उल्लेखनीय व्यापार गरेका छन्। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार असोज २३ गते मध्यरातसम्म ती
काठमाडौँ, असोज २५ गते । केभिआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत पहिलो चरणको रेसमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बानले विजेता उपाधि हात पारेका छन् । शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रममार्फत ११ हजार ६३७ विद्यार्थीमध्ये एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या पाइएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति सङ्घ
झापा । डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको जनाएको छ । कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूका अनुसार उत्पादन भएका बिरुवामध्ये
You must be logged in to post a comment.
You must be logged in to post a comment.