मुस्ताङ । घरपझोङ–२, मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ ‘टिप्ने खाने’ मेला सुरु गरिएको छ । असोज १ गतेदेखि एक सातासम्म सञ्चालन हुने उक्त मेलाबारे केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी
जुम्ला । कर्णालीको सांस्कृतिक धरोहर मानिने चन्दननाथ र भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो घटस्थापनाको दिन पारेर आज स्थापना गरिएको छ । सदरमुकाम खलङ्गा बजारस्थित मन्दिरमा ५२ हातको लिङ्गो ठड्याइएको
धनगढी । बिहानदेखि बेलुकीसम्म साइकल मर्मत गर्दै बिताउने बृहस्पति बुढाक्षेत्री साँझ भने धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । ५६ वर्षीय उनी अहिले त्यहाँ स्नातकोत्तर तहमा अध्ययनरत छन् । धनगढी उपमहानगर–१
मुगु । मुगुको रारा विमानस्थलमा आज चार महिनापछि नेपाल एयरलाइन्सको उडान भरेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले यसअघि गत वैशाखसम्म रारा विमानस्थलमा हप्तामा तीन दिन नियमित उडान सञ्चालन
तनहुँ। व्यास नगरपालिका–१ मा पहिरोले पाइप बगाउँदा खानेपानी वितरण चार दिनदेखि अवरुद्ध भएको छ। व्यास–१३ अन्तर्गत खिरखादी मुहान नजिकै माथिबाट आएको पहिरोले करिब ४० मिटर जिआइ पाइप बगाउँदा पानी आपूर्ति
काठमाडौँ । दसैँ चाडपर्व मनाउन राजधानी काठमाडौँबाट पछिल्ला पाँच दिनमै एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म
मकवानपुर । जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये ठूलो संख्यामा आफैँ कारागार फर्किएका छन्। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारका प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म १९८ जना
भक्तपुर । भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएसँगै दसैँ पर्वको औपचारिक सुरुवात गरिएको छ । आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
गोरखा । वडादसैँ (नवरात्र) प्रारम्भसँगै आज गोरखा दरबारको दसैँघरमा परम्परागत विधिअनुसार जमरा राखिएको छ । बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा
काठमाडौँ । नवरात्रको पहिलो दिन आज देशभरका घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वानसहित पूजा आराधना गरिएको छ । घरको पूजा कोठा वा दसैँघरमा घटस्थापना सम्पन्न गरेपछि
म्याग्दी । शरद ऋतु सुरु हुनासाथ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै पुग्ने पदयात्रीहरूको संख्यामा वृद्धि भएसँगै यहाँको
भरतपुर । लगातार पहिरोका कारण अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा बारम्बार पहिरो खसिरहेकाले आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५
You must be logged in to post a comment.
You must be logged in to post a comment.