काठमाडौं। पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा कैलाली र चावहिल स्पोर्ट्स क्लब ‘ए’ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।कैलालीले चावहिलको अर्को ‘बी’ टोलीलाई सडन डेथमा ७–६ ले पराजित गर्दै अन्तिम
काठमाडौं, असोज २६ गते। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीहरूको शारीरिक तन्दुरुस्ती परीक्षण सम्पन्न गरेको छ।‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ, भलिबल,
मोरङ । मोरङ प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका पटका बरामद गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ ठक्कर चौकस्थित क्षेत्रबाट प्रहरीले करिब एक लाख पाँच हजार रुपैयाँ मूल्य बराबरका पटका
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका लत्ता कपडा बरामद गरेको छ । मोरङको विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट ल्याइएका कपडाको अनुमानित मूल्य एक लाख ६८ हजार
नेपाली सेनाका विभिन्न तालिम केन्द्र र युनिटहरूमा सञ्चालन भएको सैन्य आधार तालिम सोमबार (२०८२ असोज २७ गते) सम्पन्न भएको छ। तालिम समापनका अवसरमा आयोजित कार्यक्रमहरूमा सहभागी सैन्य जवानहरूले अन्तिम दलेल
पर्थ (अष्ट्रेलिया) । वर्ल्ड टेबल टेनिस (डब्लुटीटी) युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म पर्थमा सम्पन्न उक्त प्रतियोगितामा
इटहरी । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका विभिन्न जिल्लाका सञ्चार माध्यममा आबद्ध २३ जना सञ्चारकर्मीको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)’ आज श्री पूर्वी पृतना मुख्यालय, इटहरीमा
पाँचथर । फिदिम–फालोट सडकखण्डअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत पुनः यातायात सुचारु गर्ने काम तीव्र गतिमा भइरहेको छ । असोज १८ गतेको बाढीले डाइभर्सन बगाएपछि उक्त सडक अवरुद्ध भएको थियो ।
बागलुङ । यस वर्ष बागलुङ जिल्लामा एक अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे दुवै याममा आलु खेती गर्दै आएका
लन्डन । बेलायतको वेल्स, ब्रेकनमा सम्पन्न ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२५’ मा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको छ । गत असोज १७ देखि २६ गतेसम्म सञ्चालन भएको उक्त
जुम्ला । जुम्लाबाट करिब ४ हजार ७२५ मेट्रिक टन स्याउ बिक्रीका लागि बाहिरी जिल्लामा पठाइएको छ । कृषि विकास कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सो परिमाणको स्याउ जिल्लाबाट
भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुण्डु टोल अहिले मखमली र सयपत्री फूलले ढकमक्क फुलेर राता–गुलिया बगैँचा बनेको छ । तिहार नजिकिँदै जाँदा गाउँका आँगनदेखि बारीसम्म फूलको रौनकले गाउँ नै उज्यालो बनेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.