काठमाडौँ । मिति २०८२ साउन २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड तथा आगजनीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला ललितपुर, ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने
काठमाडौँ, असोज २९ ।फ्रिडम फाइटर ‘बी’ ले पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार चावहिलमा सम्पन्न फाइनल खेलमा फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब
मुस्ताङ। मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेर रु एक अर्ब १० करोड पुगेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म मोटरबोट सेवा पुनः सञ्चालनमा आएको छ । गत असार महिनादेखि नदीमा पानीको बहाव बढेकाले रोकिएको जलयात्रा हाल पानी घटेसँगै पुनः सुरु
काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिहरूको हितमा खर्च गर्न पाउने भएका छन् । नेपाल
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले गाउँलाई उपहारस्वरूप भ्यू–टावर निर्माण गरेका छन् । ५० वर्षअघि बेलायती सेनाबाट सेवा निवृत्त भएका खेवाङ लामो समयदेखि गाउँमै बस्दै सामाजिक
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले गम्भीर प्रकारका रोग लागेका बीमितका लागि उपचारका क्रममा पुनः ‘रिफर’ (प्रेषण) लिनु नपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार बीमित व्यक्ति एक पटक प्रथम सेवा
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी शुल्क लिएर बोतल र जारको पानी बिक्री गर्ने व्यवसायीमाथि कारबाही गरिने चेतावनी दिएको छ । मंगलबार सार्वजनिक सूचनामार्फत विभागले
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आधुनिक ‘सिटी स्क्यान’ सेवा औपचारिक रूपमा सुरु गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान
मुस्ताङ । नेपाल–चीन सीमा नाका कोरलानाकास्थित न्हेचुङ मुस्ताङ भन्सार कार्यालयले हालसम्म दुई अर्ब २४ करोड तीन लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गतेदेखि पूर्ण
चितवन । दूध अभावका कारण तीन महिनादेखि बन्द रहेको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा आएको छ। डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि उद्योगले असोजको पहिलो सातादेखि क्रमशः प्रशोधन कार्य
गण्डकी । दसैँपछि मौसम अनुकूल बन्दै जाँदा गण्डकी प्रदेशका पदमार्ग र पर्यटकीयस्थलमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमालहरू खुलेसँगै अन्नपूर्ण, मर्दी, धवलागिरि, गुरुङ सम्पदा र सहस्राब्दी पदमार्गमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.