काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र इरानबीच
काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज देशभर श्रद्धा र भक्तिसाथ गाई पूजा विधिपूर्वक सम्पन्न गरिएको छ । वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र र माताको प्रतीकका रूपमा पूजा गरिन्छ
वीरगञ्ज । पर्सा जिल्लामा आसन्न छठपर्व नजिकिँदै गएपछि पोखरी र नदी किनाराहरू सिँगार्ने र सरसफाइ गर्ने कार्य तिव्र रूपमा चलिरहेको छ । स्थानीयवासीको सक्रिय सहभागितामा वीरगञ्जसहित जिल्लाका विभिन्न छठ घाटहरू
ताप्लेजुङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिपाइमा व्यस्त छन् । दसैँ–तिहारको चटारोभन्दा बढी उनीहरू बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म टिपाइमा खटिएका किसानमध्ये धेरैजना राति पनि भट्टिमै बसेर काम गरिरहेका
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा फस्टाएको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि उदाहरणीय सिकाइ केन्द्र बनेको छ। यहाँका किसानले अपनाएको आधुनिक प्रविधि र हासिल गरेको
काठमाडौँ । कार्तिक कृष्ण चतुर्दशीको अवसरमा आज बिहान वैदिक सनातन परम्पराअनुसार नरक चतुर्दशी पर्व विधिपूर्वक मनाइएको छ । अरुणोदयकालअघि नदी, तलाउ वा धारामा स्नान गरी यो पर्व मनाउने प्रचलन रहँदै
काठमाडौँ, कात्तिक ३ गते ।दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ । उक्त प्रतियोगिता अक्टोबर २४ देखि
काठमाडौँ । नेपाली साहित्यका अमर स्रष्टा तथा विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार देशभरका साथै विदेशमा पनि विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ सालको
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन, भदौ र असोज) अवधिमा ९५ प्रतिशत राजस्व असुली गरेको छ । पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले तीन
काठमाडौँ । चालु आर्थिक वर्षका लागि सरकारको कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्यमध्ये हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मल आयातका लागि
चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माण कार्य अघि बढाएको हो ।
धनगढी । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) एक अर्ब ७९ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी
You must be logged in to post a comment.
You must be logged in to post a comment.