काठमाडौँ, कात्तिक २८ गते।नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन बङ्गलादेश प्रस्थान गर्ने नेपाली टिमको औपचारिक विदाइ गरेको छ। अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले
वेस्टर्न रिजनल कमिटीको आयोजनामा ‘वेस्टर्न रिजनल स्पोर्ट्स मिट’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। उद्घाटन समारोहमा काठमाडौं भ्याली कलेजका अध्यक्ष डा. स्वागत श्रेष्ठले खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण
२५ औँ समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली खेलाडी टोली शुक्रबार जापानको टोकियो प्रस्थान गरेको छ। नोभेम्बर १५ देखि २६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले ६ खेलमा १० खेलाडी उतार्दैछ। तेक्वान्दो,
टिम अफ प्रोग्रेसिभ स्कुल (TOPS) द्वारा आयोजित नवौँ टोप्स कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स समूहमा ल्याण्डमार्क एकेडेमी र तेजस्वी एकेडेमीले उत्कृष्ट प्रदर्शनसँगै सेमिफाइनल स्थान सुनिश्चित गरेका छन्।अन्य दुई सेमिफाइनलिस्टमा गण्डकी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उमेरहद ५८ वर्ष पूरा गरेपछि सेवा निवृत्त भएका विभिन्न खेलका चार प्रशिक्षकलाई सम्मानपूर्वक बिदाइ गरेको छ।बिदाइ कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले प्रशिक्षकहरूको योगदानको प्रशंसा गर्दै
चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक पुष्पसदनले सिनियर ब्वाइज समूहमा सेमिफाइनल स्थान सुरक्षित गरेको छ।कीर्तिपुरस्थित घरेलु कोर्टमा शुक्रबार भएको खेलमा पुष्पसदनले मेगसलाई ४२–३९ को नजिकको अन्तरले हरायो। खेलभरि
आयोजक ओएसिस इङ्लिस स्कुलले तेस्रो ओएसिस कप उपत्यकाव्यापी ३×३ बास्केटबल प्रतियोगितामा तीनै समूह—सिनियर ब्वाइज, जुनियर ब्वाइज र एसईईतर्फ—सेमिफाइनल स्थान सुनिश्चित पारेका छन्। एसईईतर्फ ओएसिससँगै पुष्पसदन, माइलस्टोन र एलिट सेमिफाइनलमा पुगे।
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र निम्स १७ औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। घरेलु कोर्टमा टीआईएले विल्सन एकेडेमीलाई ३९–१९ ले पराजित गर्यो। टीआईएको
केन्द्रीय राष्ट्रपतिको रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न निजी क्षेत्र पाँच वर्षसम्म सहकार्य गर्ने भएको छ। आ.व. २०८२/८३ का प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनल इभेन्ट
काठमाडौँ, कात्तिक २८दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। नोभेम्बर १७ देखि २५ तारिखसम्म आयोजना हुने विश्वकपमा नेपालका
काठमाडौँ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको आधिकारिक ‘हस्पिटालिटी पार्टनर’ बनेको छ। शुक्रबार काठमाडौँमा सम्पन्न साझेदारी सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी
काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको स्वरमा नयाँ भजन ‘हुनु पर्छ मनदेखि निर्मल’ सार्वजनिक गरिएको छ। बुधवार रिलिज गरिएको यस भजनमा बराल स्वयंले नै स्वर दिएका छन् भने शब्दहरू
You must be logged in to post a comment.
You must be logged in to post a comment.