काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण (Unaudited) सार्वजनिक गरifra, जसअनुसार कम्पनीको आय तथा मुनाफामा गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य गिरावट देखिएको छ। आयमा
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्रका रूपमा पहिचान गरेको छ। स्थानीय तहको भौगोलिक विशेषता र उत्पादन क्षमता हेरी बाली तथा
झापा । पूर्वी नाकाको काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरतर्फको प्राकृतिक सौन्दर्यले भरिएको सलकपुर यतिबेला पहेँलपुर सुन्तलाले झनै आकर्षक बनेको छ । बोटमै पाकेका सुन्तला स्वाद लिन र रमाइलो अनुभूति कैद
बागलुङ । बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा पछिल्ला तीन वर्षयता कालिका मन्दिर क्षेत्रलाई कलात्मक रुपमा सजाउन निरन्तर व्यस्त छन् । मन्दिर पुनर्निर्माणदेखि साना मठहरूलाई ताम्रापत्रले छोप्ने कामसम्म, उनी दैनिक रूपमा
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी विषयमा आइतबार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा विस्तृत छलफल भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारका
गण्डकी । गण्डकी प्रदेशका पाँच जिल्लामा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला वर्षहरूमा विदेशी पर्यटक आगमन उल्लेखनीय रूपमा बढेको छ । कोभिड–१९ महामारीका कारण सन् २०२१ मा पर्यटक आगमन घटे पनि
झापा । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान प्रवेश गरेपछि डिभिजन वन कार्यालय झापाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गस्ती र माइकिङमार्फत सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गर्दै
भोजपुर । सामुदायिक विद्यालयमा वर्षौंदेखि सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षाको কার্যान्वयनमा गम्भीर समस्या देखिएको छ । अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान गर्ने प्रभावकारी माध्यमका
झापा । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म झापामा भएका विभिन्न सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् । उक्त अवधि 동안को दुर्घटनाबारे जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालय सक्रिय बनेको छ। सरकारी कार्यालय,
पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित मोदी गाउँपालिका–२ देउपुरमा पछिल्ला वर्ष सुन्तलाका बोट mass सुकेका छन् । जलवायु परिवर्तनका असर, बढ्दो तापक्रम र रोग–कीराको संक्रमणका कारण बोटहरू मर्न
नेपाली अल्ट्रा धाविका सुनमाया बुढा आइतबार नेपाल एडभेन्चर रनिङ महासंघबाट नगदसहित सम्मानित भएकी छन्। महासंघले सादोबाटोस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई ५० हजार रुपैयाँ नगद तथा प्रशंसा पत्र प्रदान गरेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.