आकाशमै ट्राफिक जाम, प्रत्येक २ मिनेट ४२ सेकेन्डमा उडान–अवतरण देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै
प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा ऐनको नवौँ संशोधन अविलम्ब खारेज गर्न सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई
सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा सरुवा भए पनि सम्बन्धित कार्यालयमा नजाने कर्मचारीमाथि कारबाही सुरु गरेको छ । पहिलो चरणमा खटाइएका, तर काममा नगएकाहरूको हाजिर खातामा रातो लगाउन सुरु भएको
सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम
लजिस्टिक र विषयगत तयारीमा छौँ, मिति र एजेन्डा चाँडै घोषणा हुँदै छ : हरिप्रसाद ओडारी, राजनीतिक काउन्सिलर, नेपाली दूतावास प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने
रोल्पा – सिंहदरबारको अधिकार गाउँ सम्म ल्याएको बताउँदै निर्वाचनमा भोट मागेका जनप्रतिनिधि बसेको केन्द्र सम्म पुग्नै जनतालाई सास्ती भएको छ। अब त घर छेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका रोल्पाका
सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाईंलाई सार्वजनिक मुद्दा लाग्न सक्छ। नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने
काठमाडौं- खानेपानी तथा सरसफाईमन्त्री विना मगरले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भनिन्, ‘संविधानको धारा ३० मा
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यापारीबाट निजी लगानीमा रंगशाला बन्नुपर्ने बताएका छन्। आफ्नै पार्टीका अर्बपति सांसद विनोद चौधरीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन आग्रह गरेका
काठमाडौं – सरकारले दातृ निकायबाट लिनुपर्ने शोधभर्नाको बक्यौता ५० अर्ब रुपैयाँ पुगेको छ। वैदेशिक सहयोगकोे बजेट प्रयोग गर्ने सरकारी अधिकारीको लापरबाहीका कारण सोधभर्ना बक्यौता बढेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज काठमाडौमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘कुटनीतिक ब्रिफिङ’मा आफ्नो सरकारका नीति तथा कार्यक्रमहरु छ वटा आधारभूत स्तम्भबाट निर्देशित हुने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रियता,
पोखरा : प्रदेश ४ को सरकारले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्य तथा स्थानीय तहका पदाधिकारीको तलब भत्तालगायत सुविधा उपलब्ध गराउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री
You must be logged in to post a comment.
You must be logged in to post a comment.