काठमाडौं ७ वैशाख: नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि सहमतिको मिलनबिन्दु पहिल्याउन थालेका छन् । मङ्गलवार एकता
काठमाडौं ७ वैशाख: चिनियाँ बुद्धिजीवी एवम् पूर्वकूटनीतिज्ञहरूले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । ‘पार्टी एकताको अन्तिम अवस्थामा आउँदा केही अलमल हुँदै छ भन्ने मैले सुनेको छु ।
काठमाडौं ७ वैशाख: सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने । एक सय रुपैयाँमा ५० ग्राम चिया
काठमाडौं ७ वैशाख: संसदीय समितिमा अब सर्वोच्च अदालतको काम–कारबाहीबारे छलफल नहुने भएको छ । समितिको कार्यक्षेत्रबाट सर्वोच्चलाई हटाएर प्रतिनिधिसभाको नयाँ नियमावली मस्यौदा गरिँदै छ । यसअघि व्यवस्थापिका संसदको विधायन समितिको कार्यक्षेत्रभित्र सर्वोच्चलाई
काठमाडौं ७ वैशाख: जिल्ला अदालत नुवाकोटको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले मानव बेचबिखन अभियोगमा जेल परेका वडाध्यक्षलाई सामान्य तारेखमा छाड्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले
काठमाडौं ७ वैशाख: कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउनको लागि दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा परामर्श सेवाको नाममा अर्बौं रुपैयाँ अपव्यय गरिएको छ । किसानका नाममा आएका परियोजनामा परामर्शदाताले रजाइँ
काठमाडौं ७ वैशाख: दुई वर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ वर्षीया एक युवती बाँकेको कोलहपुरका ३० वर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भइन् ।फाेन र फेसबुकबाटै भाग्ने
काठमाडौं ७ वैशाख: नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न
काठमाडौं ७ वैशाख: यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर
काठमाडौं ७ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका वेला भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भयो । त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग चीनको केरुङदेखि काठमाडौंसम्म रेलमार्गको
काठमाडौं ७ वैशाख: हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक वर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन् । बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्राको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह
You must be logged in to post a comment.
You must be logged in to post a comment.