कञ्चनपुर, ७ वैशाख कृष्णपुर नगरपालिकाले आज २३ कानून राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा पाँच ऐन, तीन नियमावली, १४ कार्यविधि र निर्देशिका तथा एक आचारसंहिता छन् । स्थानीय सरकार सञ्चालन
काठमाडौँ, ७ वैशाख राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा केही पदाधिकारी तथा केन्द्रीय सदस्य पार्टीबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । यहाँ आज आयोजित पत्रकार
चितवन, ७ वैशाख चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना
भीमदत्तनगर, ७ वैशाख गाउँमा दिनभरजसो युवाले सार्वजनिकस्थल र चोकहरुमा क्यारमबोर्ड खेलेर समय खर्चिने गरेका छन् । उक्त कार्यलाई निरुत्साहित पार्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा अन्य खेल सामग्री वितरण गरिएको छ
काठमाडौँ, ७ वैशाख नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि आज
काठमाडौँ, ७ वैशाख सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा
काठमाडौँ, ७ वैशाख २०७५ ‘स्वस्थ जनता : स्वस्थ समाज’ भन्ने अभियानका साथ बु.न.पा. ९ वडाको आयोजना र बुढानिलकण्ठ स्वास्थ्य सेवा प्रतिष्ठानको विशेष सहयोगमा २ दिने नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन प्रदेश सांसद
तेह्रथुम, ७ वैशाख तेह्रथुममा रहेका १७२ वटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । डिभिजन सहकारी कार्यालय धनकुटाले सदरमुकाम म्याङ्लुङमा एक कार्यक्रम गरी जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामा
रुकुम, ७ वैशाख रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिले कम्प्युटर सिक्न शुरु गरेका छन् । गाउँपालिका तथा वडाबाट हुने सिफारिस, निवेदनलगायतका काम कम्प्युटरबाट गर्नुपर्ने भएपछि वडाध्यक्षहरु, गाउँपालिकामा गठन भएका छ वटा
राणाहरुले अत्याचारको सिमा नाघेपछि राजा त्रिभुवन सपरिवार आफ्नो राजगद्दी छाडेर नेपालस्थित भारतीय दूतावास शीतलनिवासमा २००७ साल कात्तिक २१ गते शरण लिन गएपछि नेपालमा जहानिया राणा शासन हटाइ प्रजातन्त्र प्राप्त गर्ने
बाग्लुङ, ७ वैशाख नेपालको एक मात्र शिकार आरक्षका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमै परिचित ढोरपाटन आसपासका स्थानीयवासीको जीवनस्तर भने दयनीय छ । यस क्षेत्रमा विस्तारै बाटाघाटा बन्ने क्रम बढ्दै गएपनि
ताप्लेजुङ, ७ वैशाख ताप्लेजुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत शनिबार पदयात्रा महोत्सव आयोजना गरियो । ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गरेको सप्ताहव्यापी उक्त महोत्सव पाँचथरको वसन्तपुरबाट प्रारम्भ भई ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल
You must be logged in to post a comment.
You must be logged in to post a comment.