काठमाडौं, १० वैशाख स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएपछि नेपालमा हलचल मच्चिएको छ । वियरको लेबलमा हात
काठमाडौं, १० वैशाख त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो सुन तस्करी र त्यसले निम्त्याएको हत्या प्रकरणको अनुसन्धानका लागि पूर्व डिआईजी गोविन्द निरौलालाई पक्राउ गरिएको छ। गृह मन्त्रालयको छानबिन
काठमाडौं, १० वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेकी छन् । विषेश केही नभए पनि सोमबारको दिन पारेर उनी पशुपतिनाथ मन्दिरमा पूजाको लागि गएको बताइएको छ । राष्ट्रपति
म्याग्दी, १० वैशाख अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलब, तल्लो तहको दरबन्दी
चितवन, १० वैशाख गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उहाँले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र
काठमाडौं, १० बैशाख वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव
झापा,९ वैशाख वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्कनुभएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँदा
बाँके, १० वैशाख गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र
भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्। तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब तीन हजार छ
मध्याह्न १२ः३० बजे हलमा होहल्ला कार्यक्रम सुरु गर्न दुई अध्यक्षको प्रतीक्षा थियो । अचानक हलभित्र होहल्ला सुरु भयो । कार्यक्रममा राखिएको मुख्य ब्यानरप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका कार्यकर्ताहरू हुटिङ गर्न
१० तहको पार्टी संरचना दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर/नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी ५० प्रतिशत
खुट्टा तासेर पनि एकता हुन्छ : प्रधानमन्त्री ओली पार्टी एकताअघि सेन्टिमेन्ट पोखिन्छन् । आफ्ना कुराहरू राख्दा अर्काका कुराहरू पनि आउँछन् । आज यहाँ(सभाअघि) पनि दाँतमा किरिक्क ढुंगा लागेको हो, तर
You must be logged in to post a comment.
You must be logged in to post a comment.