सुर्खेत, १२ वैशाख उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताउनुभएको छ । प्रेस सेन्टर कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल
काठमाडौँ, १२ वैशाख सरकारका आर्थिक कारोबार आजदेखि विद्युतीय प्रणालीबाट प्रारम्भ भएको छ । सूचना प्रविधिको अत्यधिक प्रयोग गर्दै सबै सरकारी कार्यालयका कामकारबाही बिना कागजात सम्पादन गर्ने नीतिअनुरुप सो प्रणालीबाट आर्थिक
काठमाडौँ, १२ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गर्नुभएको छ । उहाँले आज
काठमाडौँ, १२ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा
काठमाडौँ, १२ वैशाख नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको
काँकडभिट्टा, १२ वैशाख नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ । बंगलादेशको श्यामोली
ललितपुर, १२ वैशाख मछिन्द्रनाथको जात्रामा मीननाथको रथ बाँध्दै आउनुभएका चिरीकाजी महर्जन अहिले छोरा भतिजालाई सिकाउने र सघाउने गर्नुहुन्छ । रातो मछिन्द्रनाथको जात्रामा काठको काम सकिएपछि बेतले रथ बाँध्नेलाई ञँवाल भनिन्छ
पोखरा, १२ वैशाख झट्ट सुन्दा अचम्म लाग्न सक्छ, कास्कीको पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीको बरस्थित चण्डी देउराली थान खडेरी परेमा पानी माग्ने तीर्थस्थल हो । परापूर्वकालदेखि लामो समय खडेरी परेमा स्थानीयवासी
चितवन, १२ वैशाख धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका ७५ वर्षीय हर्कजीत माझी आँखा नदेखेपछि माछा मार्ने पेशा छाडेर मागेर हिँड्न थाल्नुभयो । सोही ठाउँमा आँखा शिविर गर्न जाँदा उनको अवस्थाबारे थाहा
महोत्तरी, १२ वैशाख वर्षौदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन् । गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका
काठमाडौँ, १२ वैशाख जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ
चितवन, १२ वैशाख कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको प्रथम दीक्षान्त समारोह हुने भएको छ । यही वैशाख २१ गते हुने सो समारोहबाट ३१२ जना विद्यार्थी दीक्षित हुने छन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.