काठमाडौँ । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ । विराटनगर विमानस्थल अहिलेसम्म बन्द छ भने जनकपुर विमानस्थल भर्खरै खुलेको नेपाल नागरिक उड्डयन
बाँके । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको
काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकममा कमी आइरहेको छ । मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेको छ । सो अंकको कमीपछि २६६९ अंकमा कायम भएको छ । अघिल्लो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई
वीरगञ्ज । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता
धादिङ । नीलकण्ठ नगरपालिका-६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ मन्दिरको दर्शन गर्न, बिदा
काठमाडौं । राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रुपमा सम्पन्न भएको छ । नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना भएको हो
ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार सो समूहले रुसी राष्ट्रपतिले अणविक हतियारबाट उत्पन्न हुने
दाङ । दाङका मुक्त कमलरीले कृषि सहकारीका माध्यमबाट आम्दानी गर्दैछन् । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको श्री गन्यारी कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध मुक्त कमलरीले समूहिक खेती गरेर आम्दानी गर्न थालेका
काठमाडौं । नाक बन्द हुनु वा नाक बन्द हुनु एक सामान्य समस्या हो जुन धेरै कारणले हुन सक्छ। सामान्यतया, नाकको भीड खतरनाक छैन, तर यो धेरै चिन्ताजनक हुन सक्छ। यसले
दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन
You must be logged in to post a comment.
You must be logged in to post a comment.