१८ साउन २०७५, काठमाडौं सरकारले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको उपनिर्वाचन गराउने तयारी सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग यस विषयमा छलफल गरेका छन् ।
१८ साउन २०७५, चितवन चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ । महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता बनाउन महानगरले विभिन्न २० स्थानमा दिगो शहरी विकास नीति
१८ साउन २०७५, चितवन चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले
१८ साउन २०७५, चितवन सडक डिभिजन कार्यालय चितवनले गत वर्ष भन्दा ७० किलोमिटर सडक पिच अर्थात कालोपत्रे गरेको बताएको छ । चितवन र धादिङ सडक निमार्ण र मर्मत गने जिम्मेवारी
१८ साउन २०७५, काठमाडौं प्रस्तावित प्रधानन्यायधीस दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा आज पनि संसदीय सुनुवाईको बैठक शुरु भएको छ । समितिले जोशीको सुनुवाई गरेको ९ दिन
१८ साउन २०७५, काठमाडौं चर्चित पत्रकार रबी लामिछानेको नाममा बनेको गीत यतिखेर चर्चा कमाउदै बजारमा आएको छ। शान्तीश्री परियार र सन्तोष बस्नेतको स्वरमा रहेको उक्त रबी लामिछाने जिन्दाबाद नामको गीत
१८ साउन २०७५, मोरङ मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ । सो
१८ साउन २०७५, काठमाडौं सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग
१८ साउन २०७५, काठमाडौं सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको
१८ साउन २०७५, काठमाडौं आन्तरिक स्रोतबाट निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले तेस्रोपटक थपिएको म्यादमा पनि उत्पादन सुरु गर्न नसक्ने भएको छ । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा समाचार छापिएको छ ।
१८ साउन २०७५, काठमाडौं बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित (ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ । प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति (प्रस्तावित बिमा
१८ साउन २०७५, काठमाडौं सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । संसदीय सुनुवाई समितिको
You must be logged in to post a comment.
You must be logged in to post a comment.