१० भदौ २०७५, काठमाडौं ओलम्पिक खेल खेल्ने महिला राष्ट्रिय टिमको प्रशिक्षण सुरु भएको छ । सन् २०२० मा जापानमा हुने महिला राष्ट्रिय टिमको प्रशिक्षण आजबाट सुरु भएको हो । अखिल
१० भदौ २०७५, काठमाडौँ नायिका रेखा थापा नेपालकी निकै चर्चित नायिका हुन् । रेखा अहिले चलचित्रमा त्यति देखिन्नन् । तर प्रशंसाले होस् वा आलोचनाले उनी मिडियामा भने खुब छाउने गर्छिन्
१० भदौ २०७५, काठमाडौँ प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेकोे छ ।
१० भदौ २०७५, काठमाडौं आगामी १४, १५ भदौमा काठमाडौंमा सम्पन्न हुने बिम्सटेक बैठकको समयमा सडकमा गुड्ने सवारी साधनमा महानगरीय ट्राफिक प्रहरी विभागले जोर–विजोर नियम लागु गर्ने भएको छ । काठमाडौंको
१० भदौ २०७५, काठमाडौँ निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२
१० भदौ २०७५, काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकांश सांसदले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेको छ । उनीहरुले श्रम कानूनको कार्यान्वयन, महँगी नियन्त्रण,
१० भदौ २०७५, काठमाडौं काठमाण्डौमा जन्मिए पनि कलिलै उमेरमा खेतीपाती , मेलापात र ज्यालापर्मको अनुभव राम्रैसँग संगालेका छन् ,उनले । परिवारको विपन्न आर्थिक अवस्थाका कारण विद्यालय पढ्दा नै ज्याला मजदुरी
१० भदौ २०६५, काठमाडौं आफ्नो १० औँ स्थापना दिवसको अवसरमा चाबहिलमा रहेको गुडविल बचत तथा ऋण सहकारी सस्था लिमिटेड र लायन्स क्लब अफ काठमाडौं शुभलाभको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क
१० भदौ २०७५, काठमाडौं मलेसियामा आगामी २३ भदौबाट सुरु हुने एसिया कप छनौटका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आज अन्तिम तथा तेस्रो अभ्यास खेल कोल्ट्ससँग खेलेका छ । खेलमा
१० भदौ २०७५, संखुवासभा नेपाललाई विश्वमा हिमालको देश भन्ने गरिन्छ । नेपाललाई चिनाउने एउटा टाकुरोको रुपमा रहेको मकालु हिमालदेखि विश्वको सबै भन्दा होचो उपत्यका अरुण उपत्यका, पुर्वको फेवाताल गुफा पोखरी
१० भदौ २०७५, काठमाडौँ नेपालको सर्वाधिक सफल गायन रियालिटि शो नेपाल आइडलको काठमाडौँ अडिसनमा एक बुढी आमाले तहल्का मच्चाइदिएकी छिन् । आफूलाई ८० बर्षकी बताउने काउली बुढी नामकी बुढी आमाले
१० भदौ २०७५, काठमाडौं बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरीकी निर्मला पन्तको न्यायको माग गर्दै युवाहरुले माईतिघर मण्डलामा १ घण्टा शान्तिपुर्ण प्रर्दशन गरेका छन । प्रदर्शनमा निर्मला पन्तको घटनामा उच्चस्तरिय छानविन समितिको
You must be logged in to post a comment.
You must be logged in to post a comment.