७ असोज २०७५, अबुधाबी प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्यु योर्क जाने क्रममा हिजो राती अबुधाबी आइपुगेको छ
०७ असोज २०७५, इटहरी बिगत लामो समयदेखी इटहरीको मध्यभाग भएर बग्ने टेंग्रा खोलको किनारमा एक हुल बिद्यार्थी र एक जना शिक्षकलाई देख्न सकिन्छ । निःशुल्क रुपमा पढाईने पिपलबोटे स्कुलमा रहेका
काठमाडौँ, ७ असोज २०७५, राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको
०७ असोज २०७५, काठमाडौं स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । तेस्रो
०७ असोज २०७५, काठमाडौं नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ
०७ असोज २०७५, काठमाडौं उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् । यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले
०७ असोज २०७५, रसुवा चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन हुने भएको छ। गत असारमा डिपिआर तयार गरिएको थियो। वर्षाका कारण
०७ असोज २०७५, काठमाडौं सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै
०७ असोज २०७५, काठमाडौं सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको
०७ असोज २०७५, सिन्धुपाल्चोक मेलम्ची खानेपानी आयोजनाका लागि ल्याईएको सिमेन्ट चालकले तारामाराङको एक पसलमा बेचेको खुलासा भएको समाचार आजको कान्तिपुरले पृृष्ठ ४ मा छापेको छ । ना ५ ख १०२७
०७ असोज २०७५, काठमाडौं गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात
०७ असोज २०७५, काठमाडौं सरकारले अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीको लाइसेन्स खोल्ने भएको छ । आजको कारोबारमा समाचार छापिएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले अन्ताराष्ट्रिय एयरलाइन्स अनुमति जारी गर्नका लागि आवश्यक शर्त
You must be logged in to post a comment.
You must be logged in to post a comment.