२७ असोज २०७५, काठमाडौं माग र बिक्री बढने मौकाको फाइदा उठाउँदै व्यवसायीले दसैंमा खाद्यान्न, लत्ताकपडालगायत उपभोग्य वस्तुको मूल्य बढाएका छन् । अहिले सबै क्षेत्रमा कम्तीमा १५ प्रतितले मूल्य बढेको सरोकारवाला
२७ असोज २०७५, सिलिगुडी लामो समयदेखि बसोबास गर्दै आए पनि असमका नेपालीभाषी (गोर्खा) ले सधैं ‘विदेशी’ को लाञ्छना व्यहोर्दै आएका छन् । बल्ल उनीहरूले यो आरोपबाट मुक्ति पाएका छन् ।
२७ असोज २०७५, काठमाडौं मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको समाचार राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ । ती
२७ असोज २०७५, काठमाडौं नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको
२७ असोज २०७५, काठमाडौं प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार फर्कंदै छन् । सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश
२७ असोज २०७५, काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५०
२७ असोज २०७५, काठमाडौं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक संघर्षमा फसेका छन् । उनले संस्थापनइतर पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित छन् ।
२७ असोज २०७५, काठमाडौं यातायात कार्यालयले सञ्चालन गर्ने ट्रायल स्पट (ट्रायल लिने ठाउँ) का विभिन्न कुनामा सीसीटीभी राखिएको छ । ट्रायलका क्रममा कर्मचारीले बदमासी गरेर फेल भएकालाई पास गराउन नसकुन्
२७ असोज २०७५, बझाङ थलारा गाउँपालिका–६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर
२७ असोज २०७५, काठमाडौं ‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने
२७ असोज २०७५, काठमाडौं कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही
२७ असोज २०७५, काठमाडौं शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते)बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् । गाेरखापत्र दैनिकमा खबर छ । नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले
You must be logged in to post a comment.
You must be logged in to post a comment.