१६ कार्तिक २०७५, काठमाडौं गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक यही आउने डिसेम्बर २९–३०, २०१८ मा पुर्बी अफ्रकी मुलुक युगान्डाको राजधानी कम्पाला शहरमा आयोजना हुने भएको छ । बैठकमा
१६ कार्तिक २०७५, काठमाडौं विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पोशाक, शैक्षिक सामग्री, स्टेशनरीका साथै कम्प्युटर प्रदान गरेको
१६ कार्तिक २०७५, बेनी म्याग्दीको रघुगङ्गा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थल रुइसेदेखि धौलागिरि आइसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको छ । ओझेल परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरेको
१६ कार्तिक २०७५, म्याग्दी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौँलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको
१६ कार्तिक २०७५, इटहरी देशै भरी संचालनमा आएको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सुनसरीमा समेत सुरु भएको छ । कार्यक्रम अन्तरगत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बिच सहमती पत्रमा
१६ कार्तिक २०७५, पोखरा पोखरा महानगरपालिका वडा नं १७ का वसन्त भण्डारी र उहाँकी श्रीमती मञ्जीताले पुष्प व्यवसाय शुरु गरेको छ वर्ष पुगिसक्यो । शुरुमा बोडी खेती गर्न तयार पारेको बारीमा
१६ कार्तिक २०७५, चितवन राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजित, सर्लाही सेतो, जानकी मकै,
१६ कार्तिक २०७५, वालिङ स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । ७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको उपचारका लागि सहयोग गर्ने उद्देश्यले
१६ कार्तिक २०७५, नेपालगञ्ज बाँकेको डुडुवा गाउँपालिका–२ जाफरपूर्वामा सार्वजनिक ऐलानी जग्गामा थालेको घर निमार्ण तत्काल रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ । कित्ता नं ५०५ को १५ बिघा ऐलानी सरकारी
१६ कार्तिक २०७५, काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत
१६ कार्तिक २०७५, काठमाडौँ ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको काष्ठमण्डप पुनःनिर्माणका लागि दि टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले १७ हजार क्यूफिट काठ उपलब्ध गराउने भएको छ । विसं २०७२ वैशाखमा गएको
१६ कार्तिक २०७५, चौतारा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको
You must be logged in to post a comment.
You must be logged in to post a comment.