२८ साउन २०७६, पोखरा पोखराको न्युरोडमा करिब साँझ साढे चार बजेबाट भीषण आगलागी शुरु भएको छ । आगलागी भएको करिब १ घण्टा वितिसक्दा पनि आगो अझै नियन्त्रणमा आईसकेको छैन ।
२८ साउन २०७६, काठमाडौं चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ । सडक विभाग,
२८ साउन २०७६, काठमाडौँ सोमबार नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन जाँदा ५५ वर्षीया स्थानीय लालमाया तामाङको मृत्यु भएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही
२८ साउन २०७६, काठमाडौं चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको तीन घण्टामै भिसा प्रदान गरेको छ । मंगलबार बिहान सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनले
२८ साउन २०७६, काठमाडौं नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले
२८ साउन २०७६, काठमाडौं बूढानीलकण्ठ नारायण स्थान व्यवस्थापन समितिको प्रस्तुतीमा चर्चित लोक गायिका तथा प्रतिनिधि सभा सदस्य कोमल वली र चन्द्रकान्त पौडेलको संयुक्त स्वरमा ‘हरिहरको स्वरुपमा भगवान नारायण’ बोलको गीति
२८ साउन २०७६, काठमाडौं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५÷७६
२८ साउन २०७६, काठमाडौं एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँड्नुहुन्छ । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर
२८ साउन २०७६, काठमाडौं विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको
२८ साउन २०७६, काठमाडौं प्राचीन मिथिलाको मध्यअवस्थित महोत्तरी जिल्लाका पुराना ऐतिहासिक र पुरातात्विक महत्वका धार्मिकस्थल अब अस्तित्वको सङ्कट झेल्दैछन् । कला, संस्कृति र धार्मिक सम्पदाले भरिपूर्ण मानिने प्राचीन मिथिलाको परिचय
२८ साउन २०७६, काठमाडौं धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने
२८ साउन २०७६, काठमाडौं सूर्यविनायक नगरपालिका–९ नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरको पुनर्निर्माण हुने भएको छ । नेपाल सरकार पुरातत्व विभागले रु एक करोडको लागतमा मन्दिरको पुनर्निर्माण गर्न लागेको हो । नन्दिकेश्वर
You must be logged in to post a comment.
You must be logged in to post a comment.