ललितपुर ।ललितपुर महानगरपालिका वडा नम्बर ६ को आयोजनामा सातौँ मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिता पुस २० गतेदेखि सुरु हुने भएको छ । प्रतियोगितामा कुल १७ विधामा प्रतिस्पर्धा हुने
काठमाडौं, पुस ३ गते ।धावक रामसुन्दर कार्कीले ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोध्या मन्दिरसम्म दौडने तयारी गरेका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गते गोदावरी नगरपालिका–१, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट दौड
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादन हुने सुन्तलाको उत्पादन तथा बिक्रीसम्बन्धी विवरण सङ्कलन सुरु गरेको छ । व्यावसायिक रूपमा सुन्तलाखेती भइरहेका क्षेत्रहरूमा स्थलगत अनुगमन गर्दै उत्पादन, बजारीकरण, समस्या
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । गणनाका लागि पुस १ र २ गते तालिम प्राप्त गरेका १५० जना गणकहरू आजदेखि विभिन्न कार्यक्षेत्रमा परिचालन भएका
बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले लामो समयपछि नेपाली नागरिकता प्राप्त गरेका छन्। नागरिकताबाट वञ्चित रहेको विषय सञ्चारमाध्यममा प्रकाशित भएपछि बागलुङ नगरपालिकाको पहलमा कार्यपालिकाबाट निर्णय गराई
काठमाडौँ । जगदीश घिमिरे प्रतिष्ठानले विसं २०८१ र २०८२ का लागि प्रदान गरिने जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माका अनुसार विसं २०८१ को
बाँके । धेरैजसो मानिस अवकाशपछिको जीवनलाई आराम र निष्क्रियतासँग जोड्छन् । तर बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् सक्रिय र कर्मशील जीवन रोजेका छन् ।
काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित होटल समूह लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनका लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ
खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा निर्माण गरिएको प्रहरी चौकीको नयाँ भवन सञ्चालनमा आएको छ । चौध वर्षदेखि विद्यालयको जीर्ण भवनबाट सेवा दिँदै आएको वाप्लुखा प्रहरी चौकी अब आफ्नै चारकोठे ट्रस
महोत्तरी । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखिएको वर्तमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभा निर्वाचनबाट मात्रै सम्भव हुने बताएका छन्। महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित
धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले श्रमिकको सम्मान र श्रम संस्कृतिको प्रवर्द्धनबिना देशको दिगो विकास सम्भव नहुने बताएका छन्। श्रम संस्कृति पार्टी
कैलाली । चाडपर्व र घरायसी कामका लागि घर फर्किएका नेपालीहरू पुनः रोजगारीका खोजीमा भारततर्फ लाग्न थालेपछि त्रिनगर नाकामा आवागमनको चाप बढेको छ। चाडपर्वसँगै खेतीपातीको काम सकिएपछि रोजगारीका लागि भारत जाने
You must be logged in to post a comment.
You must be logged in to post a comment.