भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गरेका योमरीका
सिरहा – १४ वर्षदेखि अधुरो रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयहरूले चन्दा सङ्कलन अभियान सुरु गरेका छन्। सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार,
झापा। यहाँ जारी राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ। अर्जुनधारामा सम्पन्न सेमिफाइनल खेलमा एपिएफले न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा हराउँदै
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीको मृत्यु भएको घटनाको गहिरो अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्। उनले यो जानकारी सामाजिक सञ्जाल (फेसबुक) मार्फत साझा गरेकी छन्।
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा रहेका छुटेका विषयहरू संशोधन गरेर समेटिने बताएका छन्। घोडाघोडी नगरपालिका–२, साँडेपानीमा आज आयोजित मुक्त कमलरी विकास मञ्च कैलालीको १५औँ साधारण
नेपिदो — मध्य म्यानमारको सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ। स्थानीय सरकारी अधिकारी, उद्धारकर्ता र बासिन्दाले एएफपीसँग पुष्टि गरेका छन्। सन् २०२१ मा सेनाले सैन्य
सुरुङ्गा – सभामुख देवराज घिमिरेले निर्वाचन नजिकिँदा दलहरूबीच अविश्वास बढेको बताएका छन्। वीरता जेसीज विर्तामोडद्वारा आज आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षा लगायतका कारणले निर्धारित
ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान, प्रविधि र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल विज्ञान तथा
सुमात्रा । इन्डोनेसियाको सुमात्रा टापुमा फेरि भारी वर्षाको सम्भावना देखिएसँगै बाढीबाट प्रभावित क्षेत्रहरूमा संकट अझ गहिरिने जोखिम बढेको छ। अचे प्रान्तका गभर्नर मुजाकिर मनाफका अनुसार मृतकको संख्या ८८३ भन्दा माथि
काठमाडौँ । काठमाडौँको मुटु हुँदै बग्ने टुकुचा खोलालाई सफा गरी प्रशोधित पानी वाग्मतीमा मिसाउने उद्देश्यले दैनिक डेढ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौँको त्रिपुरेश्वर र
काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अर्धशतकको कुल संख्या ३३ पुगेको छ। विराटनगर किंग्सका साम हिजलेटले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेसँगै यो संख्या ३३ पुगेको
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका परिस्थितिमा पनि महानगरपालिकाले आफ्नो दायित्वबाट कहिल्यै पछि नहटेेको बताएका छन् । शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ‘ब्लक–बी’को उद्घाटन समारोहमा बोल्दै उनले विपद्
You must be logged in to post a comment.
You must be logged in to post a comment.