१८ वैशाख, पोखरामा सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन नेपाल पुलिस क्लब विजयी बनेको छ। समूह ‘बी’ अन्तर्गतको खेलमा पुलिसले भारतीय टोलीलाई
बुढानीलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा हुने ‘बुढानीलकण्ठ फाइट नाइट’ को तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख २० गते साँझ ५ बजे गोल्फुटारस्थित बास्केटबल ग्राउण्डमा आयोजना हुनेछ। फाइट नाइटमा नेपाल,
११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ निसान श्रेष्ठ र आरभसम्राट हाडा फाइनलमा प्रवेश गरेका छन्। काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा तथा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा निसानले निहालजंग
पोखरामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सुरु गरिएको हो।
बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह चरण अन्तर्गत बिहीबार सम्पन्न अन्तिम खेलमा नेपाल पुलिस क्लबले भारतको आसाम क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। अब
काठमाडौं ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी पार्टी (नेसपा–नयाँ शक्ति) ले भोटाहिटी चोकमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका अनुसार कार्यक्रम आज बिहान ११ बजे सुरु हुनेछ। कार्यक्रममा पूर्वप्रधानमन्त्री
संघीय संसद् राष्ट्रियसभाका सांसद गोपालकुमार बस्नेतले ज्येष्ठ नागरिकप्रति राज्यको जिम्मेवारीभन्दा पनि, सन्तानहरूले आफ्ना बाबुआमाप्रति जिम्मेवार हुने वातावरण सिर्जना गर्नु महत्वपूर्ण रहेको बताएका छन्। सांसद बस्नेतले भने, “सरकारले ज्येष्ठ नागरिकलाई दिने
काठमाडौं । आज (२०८२ बैशाख १० गते) बसेको बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्र संचालित सामुदायिक विद्यालय संचालनमा बोल्ड निर्णय गरेको छ । नगरपालिकाले विद्यालयहरुलाई बैशाख ११ गतेदेखि नियमित कक्षा
काठमाडौँ । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले अध्यक्षमा जगदीशप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । राजधानीको सुकेधारामा सम्मेलनले उपाध्यक्षमा निर्मला धिताल र कृष्ण गौतम, महासचिवमा रमेश लामा, उपमहासचिवमा
नवलपरासी । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली–५, ववकमा बल्ल बिजुली पुगेको छ । तारसहित खम्बा गाडेको लामो समयपछि गाउँमा बिजुली पुगेको हो । पहिलोपटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन्
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले १६ औं विश्व योगासना च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार स्वागत गर्दै बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा आयोजित कार्यक्रममा
You must be logged in to post a comment.
You must be logged in to post a comment.