चितवन । चितवन तथा आसपासका जिल्लामा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) को संक्रमण फेला परेको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनमा ५४ प्रतिशत कुखुरामा
पर्सा । नयाँ भन्सार ऐन २०८२ का प्रावधानप्रति असन्तुष्टि जनाउँदै सुरु गरिएको भन्सार ‘एजेन्ट’हरूको आन्दोलनले भन्सार जाँचपास प्रक्रियामा व्यापक असर पारेको छ । मंसिर २० गतेदेखि लागू भएको संशोधन तथा
पर्वत । पर्यटन तथा उद्योग कार्यालयले पर्यटन पूर्वाधार विकासका आयोजना समयमै सम्पन्न गर्न नयाँ कार्यविधि अपनाएको छ — अब निर्माण कम्पनीका प्रतिनिधि, प्राविधिक तथा सम्बन्धित कर्मचारीको उपस्थितिमा सम्झौता निर्माणस्थलमै गरिने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो सिजन फाइनल
बागलुङ । यस वर्ष बागलुङमा धान उत्पादन उल्लेख्य रूपमा बढेको छ। समयमा वर्षा हुनु र रोगको प्रकोप कम देखिनुले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रका अनुसार छ। कृषि ज्ञान केन्द्रकी
दाङ, मंसिर २३ । तुलसीपुर उपमहानगरपालिकाको गेट नजिकै विशेष नेवारी सडक खाना तथा योःमरी उत्सव भव्य रूपमा सुरु भएको छ। नेवारी खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित नेवा देय दवु
काठमाडौं, मंसिर ২৩ ।मिड भ्याली सेकेन्डरी स्कुल, थिमिमा सम्पन्न एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिप को काठमाडौं उपत्यका छनोटमा भक्तपुर मोडर्न इंग्लिस सेकेन्डरी स्कुल विजयी बनेको छ । रोमान्चक फाइनलमा
काठमाडौं ।१९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आजका खेलहरूमा सत्यसाइ र सेब ले सिनियर गल्र्स समूहमा जित हात पारे । सत्यसाइले नेक्ससलाई ३१–२२ ले तथा सेबले ह्वाइट माउन्टेनलाई २६–१४ ले
काठमाडौं ।नवौं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगितामा ह्वाइट हेभेन एकेडेमी (सिनियर ब्वाइज) र वेदव्यास (जुनियर ब्वाइज) ले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा संस्कृति शिक्षा सदन दोस्रो तथा स्वेता सदन तेस्रो
काठमाडौं ।प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगितामा पुष्पसदनले मंगलबार भएको दुवै खेलमा विजय हासिल गरेको छ । मनमैजुस्थित एन्जल्स हार्ट हाइ स्कुलमा भएको खेलमा पुष्पसदनले छहारीलाई ३२–२२ तथा गण्डकीलाई
काठमाडौं, मंसिर २३ गते ।दुबईमा जारी आईबा मेन्स विश्व बक्सिङ च्याम्पियनसिप–२०२५ अन्तर्गत पाँचौँ दिनको खेलमा नेपालका मुक्केबाज लाल प्रसाद उप्रेती क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिसेम्बर ४ देखि १४ सम्म
काठमाडौं, मंसिर २३ गते ।नेपाली सेना र भारतीय सेनाबीच संयुक्त रूपमा सञ्चालन गरिएको द्विपक्षीय सैन्य अभ्यास ‘SURYA KIRAN’ को १९ औं संस्करण सम्पन्न भएको छ। मंसिर ९ गतेदेखि भारतको पिथौराघाटमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.