मेरो पहलमा १ करोड आउँथ्यो, डा. राजन भट्टराईले ५ करोड पार्नुभो : सांसद कार्की (भिडियो सहित)
२४ चैत २०७५, काठमाडौं कपन बहुमुखी क्याम्पसको दास्रो क्याम्पस सभाका प्रमुख अतिथि नेकपा स्थानीय नेता तथा प्रदेश सांसद कुसुम कुमार कार्कीले क्याम्पसको निर्माणाधिन भवनलाई डा. राजन भट्टराईको पहलमा प्रदेश सरकारबाट