१४ साउन २०७५, काठमाडौँ चर्चित नायिका प्रियंका कार्की विभिन्न कारणले गर्दा मिडियामा धेरै आउने गर्छिन् । अहिले पनि प्रियंका आफूले गर्धनमा बनाएको ‘आयांक’ नामको ट्याटुका कारण खुब चर्चामा आईरहेकी छिन्