७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन [पूर्ण पाठ]
०७ फागुन २०७६, काठमाडौं बुधबार (आज) ७ फागुन, ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। १०४ वर्षको जहानियाँ राणा शासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्षको