बाँच्नको लागि संघर्षरत नेपालीका लागि स्वेच्छिकमरण कति जायज?
३१ अषाढ २०७६, काठमाडौं करिब तीन हप्ता अगाडि अग्रज पत्रकार भैरव रिसालले अशक्त र असाध्य रोगबाट पीडित वुद्धवृद्धालाई स्वेच्छिकमरणको सुविधा दिनुपर्ने भनी संसदीय समितिमा प्रस्ताव राखे । सङ्घीय संसद्को महिला