ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस् : स्वास्थ मन्त्रालय
१८ चैत २०७६, काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक