स्वास्थ्य संकटको घडीमा स्वास्थ्यमन्त्री पटक-पटक परिवर्तन हुँदा कार्यसम्पादनमा समस्या
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो