स्थानीय तहमा आर्थिक खर्च अपारदर्शी : ८ करोड ५५ लाख बेरुजु
–सन्तोष गौतमजिल्लाका छ वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा