हवाई मार्ग हुँदै जिल्ला बाहिरिनेलाई परिचयपत्र अनिवार्य
सिमकोट विमानस्थलले हवाई मार्ग हुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्ला बाहिर जान सकिन्थ्यो । विमानस्थलका प्रमुख मोहन