द्धन्द्धकालीन मुद्दा टुंग्याउन नेकपा–कांग्रेसबीच दुई बुँदे सहमति
०४ माघ २०७६, काठमाडौं द्धन्द्धकालीन मुद्दा टुंग्याउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दुई बुँदे समझदारी भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको दुवै