लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि नरेन्द्र मोदी ३० मे मा लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनेछन् । बिहिबार बेलुकी राष्ट्रपति भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ
१४ जेष्ठ २०७६, काठमाडौं नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुने भएका छन् । मोदीले आफ्नो दोस्रो कार्यकालको लागि बिहीबार शपथ लिँदै छन् ।