नेपालीलाई लिन वुहान उड्यो जहाज, एयरपोर्ट पुगिसके सबै यात्रु
०३ फागुन २०७६, काठमाडौं कोरोना भाइरसको इपीसेन्टरका रुपमा चिनिने चीनको हुवेइ प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अहिले उनीहरु वुहान एयरपोर्ट पुगेका बेइजिङस्थित नेपाली