जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा : श्रीमान पक्राउ
०३ माघ २०७६, विराटनगर घाटमा जलाउन ठिक्क पारेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका– ८ कि २८ वर्षकी प्रेमदेवी साहको मृत्यु शंकास्पद भएको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको