बैठक प्रधानमन्त्रीनिवासमा होइन, पार्टी कार्यालयमा बस्नुपर्छः वामदेव गौतम
काठमाडौँ –२३ मंसिर २०७५, काठमाडौं कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको