‘समाजसेवा गर्न राजनीतिमा आएको हुँ’ : वडाध्यक्ष शुद्ध कुमार डंगोल
०१ मङ्सिर २०७६, काठमाडौं काठमाडौं महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल कक्षा ६ मा पढ्दादेखि नै अनेरास्ववियूको कार्यक्रमबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा जोडिनु भएको हो । किसान