कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने
सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९