रेडक्रस डडेल्धुराको भवनमा १६ शय्याको आइसोलेशन बनाइने
डडेल्धुरा अस्पतालमा कोरोना सङ्क्रमित जटिल अवस्थाका बिरामीको सङ्ख्या बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखाको भवनमा तत्काल १६ शय्याको आइसोलेशन बनाइने भएको छ । डडेल्धुरा अस्पताल नजिकै रहेको रेडक्रस भवनमा