२१ भदौ २०७५, काठमाडौं झण्डै छ वर्ष अगाडीको कुरा हो । त्यतिबेला मुगु जिल्लालाई सडकले छोइसकेको थिएन । तत्कालको सुदुर पश्चिमको अछाम अनि बाजुरा हुँदै म मुगु पुगेको थिएँ ।