नेताहरु पढ्दैनन् भन्ने आरोप चिर्न पिएचडी गरेको हुँ : डा. बेदुराम भुसाल
२० भदौ २०७६, काठमाडौं डा. बेदुराम भुसाल बाबु तिलकराम भुसाल र आमा धनिकला भुसालको कोखबाट २०११ असार १५ गते धञ्चौर–५, अर्घाखाँचीमा जन्मिएका हुन् । मार्क्सवादी दर्शनको विशेष अध्ययन र प्रशिक्षण सञ्चालनमा